गन्ती 20:20 - नेपाली नयाँ संशोधित संस्करण20 फेरि एदोमले भने, “तिमीहरू जान पाउँदैनौ” तब एदोम तिनीहरूका विरुद्धमा ठूलो सेना लिएर आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 एदोमीहरूले दोहोर्याएर भने, “हामी तपाईंहरूलाई जान दिँदैनौं!” तिनीहरू शक्तिशाली फौज लिई इस्राएलीहरूलाई हमला गर्न निस्के। Viz kapitolaपवित्र बाइबल20 तर फेरि एदोमले उत्तर दिए, “हाम्रो देशमा तिमीहरूलाई आउन दिंदैनौं।” तब एदोमले शक्तिशाली धेरै सेनाहरू भेला पारेर इस्राएलका मानिसहरूसित युद्ध गर्न निस्के। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 एदोमीहरूले फेरि जवाफ दिए: “तिमीहरू हाम्रो देश भएर जान पाउँदैनौँ।” तब एदोम तिनीहरूको विरुद्धमा एउटा ठूलो र शक्तिशाली सेना लिएर निस्क्यो। Viz kapitola |