गन्ती 20:19 - नेपाली नयाँ संशोधित संस्करण19 इस्राएलीहरूले उत्तर दिए, “हामी मूलबाटै भएर जानेछौं। हामी र हाम्रा गाईबस्तुले तपाईंको पानी पियौं भने त्यसको मोल हामी तिर्नेछौं। केवल हामीलाई तपाईंको देश भएर जान दिनुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 इस्राएलीहरूले भने, “हामी मूलबाटोमा हिँड्नेछौं। हामीले वा हाम्रा पशुले तपाईंहरूको पानी खाइदियौं भने त्यसको दाम दिनेछौं। हामी खालि तपाईंहरूका देशबाट भएर जान चाहन्छौं।” Viz kapitolaपवित्र बाइबल19 इस्राएलीहरूले उत्तर दिए, “हामी खाली मूलबाटै भएर मात्र जानेछौं। अनि यदि हाम्रा पशुहरूले कुनै पानी पिए त्यसको मोल तिर्नेछौ। हामी खाली तपाईंको देशको बाटोमा हिँड्न चाहान्छौं, हाम्रो निम्ति अरू केही चाहिंदैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 इस्राएलीहरूले जवाफ दिए: “हामी मूलबाटो भएर जानेछौँ। यदि हामी अथवा हाम्रा गाईबस्तुहरूले तपाईंको पानीबाट केही पियौँ भने हामी त्यसको मोल तिर्नेछौँ। हामी केवल पैदल भएर जान चाहन्छौँ—अरू केही पनि होइन।” Viz kapitola |