गन्ती 20:13 - नेपाली नयाँ संशोधित संस्करण13 यसैलाई मेरीबाका पानी भनिन्छ। यहीँ नै इस्राएलीहरूले परमप्रभुसँग झगड़ा गरे, र तिनीहरूका बीचमा उहाँ पवित्र प्रकट हुनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 यो घटना मेरीबामा भएको हो। मेरीबामा मानिसहरूले परमप्रभुका विरुद्धमा गनगन गरे र उहाँले म पवित्र छु भनी तिनीहरूलाई देखाउनुभयो। Viz kapitolaपवित्र बाइबल13 यही ठाँउलाई मरीबाको पानी भनिन्छ जहाँ इस्राएलका मानिसहरूले परमप्रभु अघि विद्रोह गरेका थिए अनि परमप्रभुले यहाँ नै इस्राएली मानिसहरूको बीचमा आफू पवित्र हुँ भन्ने देखाउनु भएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 यो मेरीबाको चट्टानबाट निकालिएको पानी थियो, जहाँ इस्राएलीहरूले याहवेहसँग झगडा गरेका थिए। अनि त्यहाँ उहाँले तिनीहरूबीच आफूलाई पवित्र प्रमाणित गर्नुभएको थियो। Viz kapitola |