Online Bible

- Reklamy -




गन्‍ती 2:5 - नेपाली नयाँ संशोधित संस्करण

5 तिनको नजिकै इस्‍साखारको कुलले पाल ठड़्याओस्‌। इस्‍साखारका कुलनायक सूआरका छोरा नतनेल होऊन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 “तिनको समीपमै इस्साकार परिवार दलले शिविर हालुन्। यी मानिसहरूको अगुवा सूआरको छोरो नतनेल हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 इस्साखारको कुलले यहूदाको छेउमा छाउनी बनाऊन्। सूआरको छोरा नथनिएल, इस्साखार कुलका मानिसहरूका अगुवा होस्।

Viz kapitola kopírovat




गन्‍ती 2:5

Následuj nás:

Reklamy


Reklamy