गन्ती 2:31 - नेपाली नयाँ संशोधित संस्करण31 दानको शिविरमा गनिएकाहरूको जम्मै संख्या १,५७,६०० छ। यिनीहरूचाहिँ आ-आफ्नो झन्डामुनि सबैभन्दा पछाड़ि हिँड्नेछन्। Viz kapitolaपवित्र बाइबल31 “दान परिवार दलमा मानिसहरूको कुल संख्या 1,57,600 छ। तिनीहरू आफ्नो-आफ्नो झण्डा लिएर अन्तिम लस्करमा हिंड्नेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 दानको छाउनीमा राखिएका सबै मानिसहरूका संख्या 1,57,600 हो। तिनीहरू आफ्ना झण्डामुनि सबैभन्दा पछि हिँड्नेछन्। Viz kapitola |