गन्ती 2:29 - नेपाली नयाँ संशोधित संस्करण29 त्यसपछि नप्तालीको कुल होस्। नप्तालीका मानिसहरूका कुलनायक एनानका छोरा अहीरा होऊन्। Viz kapitolaपवित्र बाइबल29 “अनि आशेर कुल दलको शिविर नजीकै नप्ताली कुल दलको शिविर रहनेछ र तिनीहरूको अगुवा एनानको छोरो अहीरा हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 त्यसपछि नाप्ताली कुलको दल हुनेछ। एनानको छोरो अहीरा, नप्तालीका मानिसहरूका अगुवा होस्। Viz kapitola |