गन्ती 2:24 - नेपाली नयाँ संशोधित संस्करण24 एफ्राइमको शिविरमा गनिएकाहरूको जम्मै संख्या आ-आफ्नो दलअनुसार १,०८,१०० छ। यिनीहरू तेस्रो लश्करमा हिँड्नेछन्। Viz kapitolaपवित्र बाइबल24 “एप्रैमको शिविरमा खटिएका मानिसहरूको संख्या 1,08,100 छ। जब शिविर हिंड्छ तिनीहरू तेस्रो लस्करमा हिंड्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 एफ्राइमको छाउनीमा राखिएका सबै मानिसहरूको संख्या तिनीहरूका दलअनुसार 1,08,100 हो। तिनीहरूको दल तेस्रो लहरमा हिँड्नेछन्। Viz kapitola |