गन्ती 2:10 - नेपाली नयाँ संशोधित संस्करण10 दक्षिणतिर रूबेनको शिविरका दलहरू तिनीहरूको झन्डामुनि हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10-16 दक्षिणपट्टि रूबेनका दलको झन्डामुनि रहनेहरू दल-दल गरेर आ-आफ्ना अगुवाका साथमा यस प्रकारले पालमा बस्नेछन्: कुल अगुवा सङ्ख्या रूबेन शदेऊरको छोरो एलीसूर ४६,५०० शिमियोन सूरीशद्दैको छोरो शलूमीएल ५९,३०० गाद दूएलको छोरो एल्यासाप ४५,६५० जम्मा १,५१,४५०। दोस्रो रूबेनको दल हिँड्नेछ। Viz kapitolaपवित्र बाइबल10 “रूबेनको शिविरको झण्डा पवित्र पालको दक्षिणमा रहनेछ। प्रत्येक दलले आफ्नो झण्डा नजिकै शिविर हाल्नेछ। रूबेनका मानिसहरूको अगुवा शदेऊरका छोरो एलीसूर हुन् र Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 दक्षिण दिशामा: रूबेनका दलहरू आफ्ना कुलका झण्डामुनि छाउनीमा रहनेछन्। शदेऊरको छोरा एलिसूर, रूबेनका कुलका मानिसहरूका अगुवा होस्। Viz kapitola |