Online Bible

- Reklamy -




गन्‍ती 19:9 - नेपाली नयाँ संशोधित संस्करण

9 “कुनै एक जना शुद्ध मानिसले त्‍यस कोरलीको खरानी बटुलेर छाउनीदेखि बाहिर कुनै शुद्ध ठाउँमा शुद्धीकरणका पानीको निम्‍ति इस्राएली समुदायले त्‍यो राखिओस्‌। त्‍यो पाप-शुद्धिको निम्‍ति हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तब जो मानिस विधिअनुसार शुद्ध छ, त्‍यसले त्‍यो गाईको खरानी बटुलेर छाउनी बाहिर रीतिअनुसार शुद्ध ठाउँमा राखोस्। विधिअनुसार अशुद्धि हटाउने पानी तयार गर्नलाई त्‍यो इस्राएलीहरूले चलाउनेछन्। यो विधि पाप हटाउन पूरा गर्नुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 “केही शुद्ध मानिसले जलाएको कोरेलीको खरानी बटुलेर छाउनी देखि बाहिर विधिपूर्वक शुद्ध पारिएको ठाँउमा राख्नु पर्छ। यो खरानी इस्राएलका मानिसहरूलाई शुद्ध गर्नेकाम निम्ति प्रयोग हुनेछ। यो मानिसहरूको पापबाट शुद्ध गर्नेकालागि पनि प्रयोग हुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 “तब एक जना शुद्ध मानिसले चाहिँ त्यस कोरलीको खरानी बटुलोस्। त्यसलाई चाहिँ छाउनीबाहिर विधिपूर्वक शुद्ध भएको ठाउँमा राखोस्। त्यो इस्राएली समुदायले शुद्ध पार्ने पानी तयार गर्दा प्रयोग गर्नका निम्ति राखोस्। त्यो पापबाट शुद्धीकरणको निम्ति हो।

Viz kapitola kopírovat




गन्‍ती 19:9

Následuj nás:

Reklamy


Reklamy