गन्ती 19:7 - नेपाली नयाँ संशोधित संस्करण7 त्यसपछि पूजाहारीले आफ्ना लुगा धोओस् र पानीले नुहाएर छाउनीमा फर्कोस्। तर त्यो पूजाहारी साँझसम्म अशुद्ध रहनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यसपछि उसले आफ्नो वस्त्र धोओस्, आफैंमाथि पानी खन्याओस् र छाउनीभित्र पसोस्। तर साँझसम्म ऊ अशुद्ध रहनेछ। Viz kapitolaपवित्र बाइबल7 त्यसपछि पूजाहारीले आफ्नो लाउने लुगा धोएर नुहाई धुवाई गरी छाउनीमा जानुपर्छ। तर त्यो पूजाहारी साँझसम्म अशुद्ध रहन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यसपछि पुजारीले आफ्ना लुगाहरू धोओस्, र आफ्नो शरीर पानीले नुहाओस्। त्यसपछि पुजारी छाउनीभित्र आओस्। तर साँझसम्म भने विधिपूर्वक ऊ अशुद्ध रहनेछ। Viz kapitola |