गन्ती 19:6 - नेपाली नयाँ संशोधित संस्करण6 तब पूजाहारीले देवदारुको काठ, हिसप, सिन्दूरे रङ्गको ऊन लिएर जलिरहेको कोरलीमा फालिदेओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 त्यसपछि पूजाहारीले केही देवदारुको काठ, हिसपको हाँगा र एउटा रातो धागो आगोमा लाइदेओस्। Viz kapitolaपवित्र बाइबल6 पूजाहारीले देवदारू काठ, हिसप र केही रातो धागो ल्याएर गाई जल्दै गरेको आगोमा फ्याँक्नु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 पुजारीले देवदारुका केही काठ, हिसप र रातो ऊन लिएर जलिरहेको कोरलीमाथि फ्याकिदेओस्। Viz kapitola |