Online Bible

- Reklamy -




गन्‍ती 19:5 - नेपाली नयाँ संशोधित संस्करण

5 उसका नजरको सामु त्‍यो कोरली, त्‍यसको छाला, मासु, रगत र गोबरसमेत जलाइओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 सम्‍पूर्ण गाई– छाला, मासु, रगत र आन्‍द्रा-भुँडीसहित पूजाहारीको सामुन्‍नेमा डढाउनू।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 तब उसको सामुन्ने त्यो गाई जलाउनु पर्छ। यसको छाला, मासु, रगत आन्द्रा-भुँडी सबै जलाउनु पर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 एलाजारको सामु त्यो कोरली बाछी अर्थात् त्यसको छाला, मासु, रगत र आन्द्राभुँडी जलाइयोस्।

Viz kapitola kopírovat




गन्‍ती 19:5

Následuj nás:

Reklamy


Reklamy