गन्ती 19:2 - नेपाली नयाँ संशोधित संस्करण2 “परमप्रभुले दिनुभएको व्यवस्थाको एउटा विधि यही हो: निष्खोट र निष्कलङ्क, कहिल्यै जुवा नपरेको एउटा रातो कोरली तिनीहरूकहाँ ल्याउनू भनी इस्राएलीहरूलाई भन। तिनीहरूले ल्याऊन्। Viz kapitolaपवित्र बाइबल2 “परमप्रभुले दिनु भएको आज्ञाहरूबाट बनिएको नियम यही हो। इस्राएलका मानिसहरूलाई भन कि तिनीहरूले एउटा एकदमै निष्खोट र कहीं दाग नभएको कहिले पनि नजोतिएको रातो गाई ल्याऊन्। अनि त्यो गाईले कहिल्यै हलो नजोतेको हुनुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “याहवेहले आज्ञा दिनुभएको व्यवस्थाको नियम यही हो: जुवामा कहिल्यै ननारिएको निष्खोट अथवा दागरहित रातो कोरली तँकहाँ ल्याऊन् भनी इस्राएलीहरूलाई भन्। Viz kapitola |