Online Bible

- Reklamy -




गन्‍ती 18:5 - नेपाली नयाँ संशोधित संस्करण

5 “तैंले नै पवित्रस्‍थान र वेदीको जिम्‍मा लिनू, र इस्राएलीहरूमाथि फेरि क्रोध नपरोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 पवित्र पाल र वेदीका कार्यभार तँ र तेरा छोराहरूले मात्र पूरा गर्नुपर्नेछ र मेरो रिस फेरि इस्राएली जनहरूका विरुद्धमा जाग्‍नेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 “तिमीले पवित्र स्थान र वेदीको रक्षकको काम गर्नेछौ ताकि मैले इस्राएलका मानिसहरूसित रिसाउन नपरोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 “पवित्रस्थान र वेदीको रेख-देखको जिम्मेवारी तिमीहरूको हो; ताकि मेरो क्रोध इस्राएलीहरूमाथि फेरि नपरोस्।

Viz kapitola kopírovat




गन्‍ती 18:5

Následuj nás:

Reklamy


Reklamy