गन्ती 18:19 - नेपाली नयाँ संशोधित संस्करण19 इस्राएलीहरूले चढ़ाउने पवित्र बलिहरूबाट अलग गरिएका सबै भाग मैले तँलाई र तेरा छोराछोरीहरूलाई निरन्तरको अंश स्वरूप दिएको छु। परमप्रभुको सामुन्ने तँ र तेरा सन्तानका निम्ति यो सदासर्वदाका नूनको करार हो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 “इस्राएलीहरूले मलाई चढाउने सबै विशेष भेटीहरू म तँलाई र तेरा छोरा-छोरीहरूलाई सदाकालको निम्ति दिँदछु। यो तँ र तेरा सन्तानसँग मैले बाँधेको अटुट करार हो।” Viz kapitolaपवित्र बाइबल19 मानिसहरूले चढाएको कुनै पनि पवित्र उपहारहरू म, परमप्रभुले तिमीलाई दिनेछु। म तिम्रो छोरा-छोरीहरू र तिमीलाई दिनेछु र यो नियम सदासर्वदाको निम्ति लागू हुनेछ। यो परमप्रभुसित गरिएको करार हो र भङ्ग गर्न सकिंदैन। म यो प्रतिज्ञा तिमी र तिम्रा सन्तानहरूसित गर्छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 इस्राएलीहरूले याहवेहलाई चढाएका पवित्र भेटीहरूबाट अलग गरिएका भागहरू म तिमीहरूको नियमित अंशको रूपमा तँ, तेरा छोराहरू र छोरीहरूलाई दिन्छु। यो याहवेहको सामु तँ र तेरा सन्तानहरू दुवैका निम्ति अनन्तको नुनको करार हो।” Viz kapitola |