Online Bible

- Reklamy -




गन्‍ती 18:18 - नेपाली नयाँ संशोधित संस्करण

18 तर डोलाइने बलिको ह्याकुला र दाहिने साँप्राजस्‍तै तिनको मासु पनि तेरै होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 तिनका मासु तिमीहरूकै होस्। त्‍यसरी नै विशेष भेटीका ह्याकुला र पछिल्‍ला दाहिने साँप्रा तिमीहरूका हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 तर यी पशुहरूको मासु भने तिम्रो हुनेछ अनि डोलाइने बलिको ह्याकुलो तिम्रो हुनेछ र अरू बलिको दाहिने सर्प्रा पनि तिम्रो हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 विशेष भेटीको रूपमा उचालिएको ह्‍याकुला र दाहिने फिला तेरा निम्ति भएजस्तै, तिनीहरूका मासु पनि तेरै हुनेछ।

Viz kapitola kopírovat




गन्‍ती 18:18

Následuj nás:

Reklamy


Reklamy