Online Bible

- Reklamy -




गन्‍ती 18:17 - नेपाली नयाँ संशोधित संस्करण

17 “तर साँढ़े, भेड़ा वा बाख्राको पहिले बियाएको पाठा-पाठी छुटाउनुपर्दैन। ती पवित्र हुन्‌। तिनीहरूको रगत तैंले वेदीमा छर्कनू, र परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना हुनलाई आगोद्वारा चढ़ाइएको बलि स्‍वरूप तिनीहरूको बोसो जलाउनू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तर गाई, भेडा र बाख्राका पहिले जन्‍मेका बाछा वा पाठा त्‍यसरी मोल तिरेर छुट्ट्याउनुपर्दैन। ती पूर्णरूपले मेरा हुन् र बलि चढाउनुपर्छ। तिनीहरूका रगत वेदीमा छर्कनू र बोसो दाजुभाइका रूपमा चढाएर जलाउनू। त्‍यसको बास्‍नाले परमप्रभुलाई खुसी पार्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 “तर पहिले जन्मेको गाई, भेंडा अथवा बाख्राको मोल तिर्नु पर्दैन। यी पशुहरू पवित्र हुन र यिनीहरूको रगत वेदीमा छर्किईन्छ अथवा बोसो पोलिन्छ। यो उपहार आगोमा पोलेर दिइन्छ र यसको सुगन्धले परमप्रभुलाई सन्तुष्ट पार्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 “तर तैँले गाई, भेडा अथवा बाख्राका पहिले जन्मेकाहरूलाई मोल तिरेर छुट्ट्याउनुहुँदैन। तिनीहरू पवित्र हुन्। तिनीहरूको रगत वेदीमाथि छर्कनू। तिनीहरूको बोसोचाहिँ आगोद्वारा चढाइने बलिको रूपमा याहवेहलाई मनपर्दो मिठो बास्‍नाको भेटी हुने गरी जलाउनू।

Viz kapitola kopírovat




गन्‍ती 18:17

Následuj nás:

Reklamy


Reklamy