Online Bible

- Reklamy -




गन्‍ती 18:13 - नेपाली नयाँ संशोधित संस्करण

13 तिनीहरूले परमप्रभुलाई चढ़ाउन ल्‍याउने आफ्‍नो उब्‍जनीका अगौटे फलहरू तेरै होऊन्‌। तेरो घरमा शुद्ध भएको हरेकले त्‍यो खान सक्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 ती सबै तेरा हुन्। तेरा परिवारको रीतिअनुसार शुद्ध हरेक सदस्‍यले ती खान सक्‍नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 तिनीहरूको खेतमा पाकेको कुनै पनि अन्न जो तिनीहरूले परमप्रभुलाई चढाउन ल्याउँछन् त्यो तिम्रो हो र तिम्रो परिवारको कुनै पनि शुद्ध व्याक्तिले त्यो खान सक्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तिनीहरूले याहवेहकहाँ ल्याएका खेतका सबै अगौटे फलहरू तिमीहरूकै हुनेछन्। तेरा घरानाका विधिपूर्वक शुद्ध रहेका हरेकले त्यसलाई खान सक्नेछ।

Viz kapitola kopírovat




गन्‍ती 18:13

Následuj nás:

Reklamy


Reklamy