Online Bible

- Reklamy -




गन्‍ती 17:9 - नेपाली नयाँ संशोधित संस्करण

9 तब मोशाले सबै लौराहरू परमप्रभुको सामुन्‍नेबाट इस्राएलीहरूकहाँ ल्‍याए र हेरेर हरेकले आ-आफ्‍नो लहुरो लिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 मोशाले सबै लौराहरू ल्‍याएर इस्राएलीहरूलाई देखाए। के भएको थियो, त्‍यो तिनीहरूले देखे। हरेक अगुवाले आफ्‍नो लौरो फिर्ता लियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 मोशाले ती सबै लौरोहरू परमप्रभुको अघिबाट सबै मानिसहरूको सामुन्ने ल्याए। प्रत्येक कुल प्रमुखले आफ्नो आफ्नो लौरो चिने।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 त्यसपछि मोशाले ती लहुराहरू याहवेहको उपस्थितिबाट सबै इस्राएलीहरूकहाँ ल्याए। तिनीहरूले ती लहुराहरू हेरे। अनि हरेक अगुवाहरूले आ-आफ्नो लहुरो लिए।

Viz kapitola kopírovat




गन्‍ती 17:9

Následuj nás:

Reklamy


Reklamy