गन्ती 17:3 - नेपाली नयाँ संशोधित संस्करण3 लेवीका कुलको लहुरोमा तैंले हारूनको नाउँ लेख्, किनकि हरेक कुलको प्रमुख मानिसको निम्ति एउटा लहुरो हुनुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 र लेवीको लौरोमा हारूनको नाम लेख्। प्रत्येक कुलको अगुवाको एउटा लौरो हुनेछ। Viz kapitolaपवित्र बाइबल3 लेवी कुलबाट ल्याएको लौरामा हारूनको नाम लेख। बाह्र कुल समूहको प्रत्येक कुल प्रमुख मानिसको निम्ति एउटा लौरो हुनुपर्छ। यी लौरोहरू भेट हुने पालमा करारको सन्दूक अघि राख। त्यो त्यही ठाँउ हो जहाँ म तिमीलाई भेट्छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 लेवीको लहुरोमा चाहिँ हारूनको नाम लेख्नू। किनकि प्रत्येक पुर्ख्यौली कुलको अगुवाको निम्ति एक-एक वटा लहुरो हुनुपर्छ। Viz kapitola |