गन्ती 17:13 - नेपाली नयाँ संशोधित संस्करण13 परमप्रभुको पवित्र स्थानको नजिक आउने हरेक मर्नेछ। के हामी पनि सबै नष्ट हुने?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 कोही पवित्र पालको नजिक मात्र आउँदा पनि मर्ने हो भने हामी सबै मरेतुल्य भयौं!” Viz kapitolaपवित्र बाइबल13 प्रत्येक मानिस जो परमप्रभुको पवित्र पाल नजिक जान्छ त्यो मर्छ। के हामी पनि मर्छौं?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 याहवेहको समागम पालको नजिक आउने जो कोही पनि मर्नेछ। के हामी सबै जना नष्ट होऔँ त?” Viz kapitola |