गन्ती 16:6 - नेपाली नयाँ संशोधित संस्करण6 ए कोरह, यसो गर, तिमी र तिम्रा सबै दलले धुपौराहरू लेओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6-7 भोलि बिहान तिमी र तिम्रो पछि लाग्ने मानिसहरूले तावाहरूमा बलेको कोइलासहित धूप बालेर वेदीमा लैजाओ। तब हामी देख्नेछौं कि हामीमध्ये कसलाई परमप्रभुले चुन्नुभएको रहेछ। तिमी लेवीहरूले अति नै गर्यौ!” Viz kapitolaपवित्र बाइबल6 यसो गर, तिमी कोरह र तिम्रो मानिसहरूले धुपौराहरू लेऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 हे कोरह, तिमी र तिम्रा समर्थकहरू सबैले यसो गर्नु: धुपौराहरू लिनू, Viz kapitola |