Online Bible

- Reklamy -




गन्‍ती 16:49 - नेपाली नयाँ संशोधित संस्करण

49 कोरहको घटनामा मरेकाबाहेक त्‍यस बेला विपत्तिले मरेकाहरू चौध हजार सात सय थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

49 त्‍यहाँ मर्नेहरूको सङ्‍ख्‍या कोरहका विद्रोहमा मारिएकाहरूको गन्‍तीबाहेक चौध हजार सात सय थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

49 कोरहको कारणले मर्नेहरूको संख्याको अतिरिक्त त्यहाँ महामारीले मरेकाहरूको संख्या 14,700 पुग्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

49 तर त्यहाँ कोरहको कारण मारिएकाहरूबाहेक 14,700 व्यक्तिहरू पनि यस विपत्तिमा मरेका थिए।

Viz kapitola kopírovat




गन्‍ती 16:49

Následuj nás:

Reklamy


Reklamy