गन्ती 16:48 - नेपाली नयाँ संशोधित संस्करण48 तिनी मरेका र जिउँदाहरूका बीचमा खड़ा भए, र विपत्ति थामियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल48 त्यसले गर्दा विपत्ति रोकियो र हारून जिउँदा र मरेकाहरूका बीचमा खडा रहे। Viz kapitolaपवित्र बाइबल48 तिनी जिउँदो र मरेको मानिसहरू बीचमा उभिए अनि महामरी रोकियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण48 हारून जीवित र मरिसकेकाहरूका बीचमा खडा भए; तब विपत्ति थामियो। Viz kapitola |