Online Bible

- Reklamy -




गन्‍ती 16:41 - नेपाली नयाँ संशोधित संस्करण

41 भोलिपल्‍ट इस्राएलीहरूका जम्‍मै समुदायले मोशा र हारूनका विरुद्धमा यसो भनेर गनगनाए, “तपाईंहरूले नै परमप्रभुका मानिसहरूलाई मार्नुभएको हो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

41 भोलिपल्‍ट सारा जन-समुदायले मोशा र हारूनलाई दोष दिदै भने, “तिमीहरूले परमप्रभुका जनहरूलाई मारेका छौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

41 अर्को दिन इस्राएलका मानिसहरूको सम्पूर्ण समुदाय मोशा र हारूनको विरोधमा गुनासो गरे र भने, “तिमीहरूले परमप्रभुका मानिसहरूलाई मार्यौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 भोलिपल्ट इस्राएलका सारा समुदाय मोशा र हारूनको विरुद्धमा गनगन गर्दै तिनीहरूले भने, “तिमीहरूले याहवेहका मानिसहरूलाई मार्‍यौ।”

Viz kapitola kopírovat




गन्‍ती 16:41

Následuj nás:

Reklamy


Reklamy