गन्ती 16:39 - नेपाली नयाँ संशोधित संस्करण39 तब एलाजार पूजाहारीले ती भस्म हुनेहरूले चढ़ाएका काँसाका धुपौराहरू लिए, र पिटेर वेदी मोहोर्ने पाता बनाए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 यसकारण पूजाहारी एलाजारले आगोका धुपौराहरू बटुले र तिनलाई पिटेर वेदीलाई मोहोर्ने पातला पाताहरू बनाए। Viz kapitolaपवित्र बाइबल39 यसकारण पूजाहारी एलाजारले ती मानिसहरूले ल्याएका काँसाको धुपौराहरू भेला गर्यो। मानिसहरू सबै जलेर खरानी भए तर धुपौराहरू त्यहीं थिए। तिनले केही मानिसहरूलाई ती काँसको धुपौराहरू पिटेर पाता बनाउन लगाई वेदी ढाक्ने काममा प्रयोग गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 यसकारण पुजारी एलाजारले ती आगोले भस्म हुनेहरूले ल्याएका काँसोका धुपौराहरू बटुले। अनि वेदीलाई मोहोर्नलाई पिटेर पातलो पाताहरू बनाए। Viz kapitola |