गन्ती 16:35 - नेपाली नयाँ संशोधित संस्करण35 अनि परमप्रभुकहाँबाट आगो निस्केर धूप चढ़ाउने ती दुई सय पचास जनालाई भस्म पार्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 त्यसपछि परमप्रभुले आगोको ज्वाला पठाउनुभयो र धूप चढाएर उभिएका दुई सय पचास जना मानिसहरूलाई भस्म पार्नुभयो। Viz kapitolaपवित्र बाइबल35 त्यसपछि परमप्रभुकहाँबाट आगो निस्केर गई धूप चढाउँदै गरेका 250 मानिसहरूलाई पनि ध्वंश पार्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 अनि याहवेहबाट आगो निस्केर आयो र धूपभेटी चढाइरहेका ती 250 जना मानिसहरूलाई पनि भस्म पार्यो। Viz kapitola |