गन्ती 16:25 - नेपाली नयाँ संशोधित संस्करण25 मोशा उठेर दातान र अबीरामकहाँ गए, र इस्राएलका धर्म-गुरुहरू पनि तिनको पछि लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 तब इस्राएलका अगुवाहरूलाई साथ लिई मोशा, दातान र अबीरामकहाँ गए। Viz kapitolaपवित्र बाइबल25 मोशा उठेर दातान र अबीराम भएकहाँ गए। इस्राएलका सबै बूढा-प्रधानहरूले तिनलाई पछ्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 मोशा उठेर दातान र अबीराम कहाँ गए। अनि इस्राएलका प्रधानहरू पनि तिनको पछि लागे। Viz kapitola |