Online Bible

- Reklamy -




गन्‍ती 16:18 - नेपाली नयाँ संशोधित संस्करण

18 यसैकारण उनीहरू हरेकले आ-आफ्‍नो धुपौरो लिएर तिनमा आगो सल्‍काएर धूप हाले। अनि उनीहरू मोशा र हारूनका साथमा भेट हुने पालको ढोकामा खड़ा भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 यसकारण प्रत्‍येक मानिस आ-आफ्‍नो तावामा बल्‍दो आगो र धूप लिएर मोशा र हारूनसित पवित्र पालको ढोकामा उभिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 यसर्थ तिनीहरू प्रत्येकले धूपौरो लिएर त्यसमा बलेको कोइला हालेर धूप हाले अनि भेट हुने पालको प्रवेशद्वारमा मोशा र हारून सँगै उभिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 यसकारण उनीहरू हरेकले आ-आफ्नो धुपौरो लिएर त्यसमा बलिरहेको कोइला लिए, र त्यसमा धूप बाले। अनि मोशा र हारूनसँग भेट हुने पालको प्रवेशद्वारमा खडा भए।

Viz kapitola kopírovat




गन्‍ती 16:18

Následuj nás:

Reklamy


Reklamy