Online Bible

- Reklamy -




गन्‍ती 16:17 - नेपाली नयाँ संशोधित संस्करण

17 तिमीहरू हरेकले आ-आफ्‍नो धुपौरो लिएर त्‍यसमा धूप हाल, र हरेकले आ-आफ्‍नो धुपौरो, अर्थात्‌ दुई सय पचास धुपौरा परमप्रभुको सामु ल्‍याओ। हारून र तिमीले पनि आ-आफ्‍नो धुपौरो ल्‍याउनू।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तिमीहरू सबैले आ-आफ्‍ना आगोका तावामा धूप बालेर प्रभुकहाँ चढाउनेछौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

17 प्रत्येकले आफ्नो-आफ्नो धूपौरो लिएर त्यसमा धूप हाल्नु पर्छ। अनि तिमीहरू प्रत्येकले आफ्नो धूपौरो परमप्रभु अघि ल्याउनु पर्छ। त्यहाँ दुइ सय पचासवटा धूपौरो हुनुपर्छ। तिमी कोरह र हारूनले पनि धूपौरो लिनुपर्छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 हरेक मानिसले अर्थात् 250 जना सबैले आ-आफ्नो धुपौरो लिनू र त्यसमा धूप बालेर याहवेहको सामु ल्याउनू। तिमीले र हारूनले पनि आफ्ना धुपौराहरू ल्याउनू।”

Viz kapitola kopírovat




गन्‍ती 16:17

Následuj nás:

Reklamy


Reklamy