गन्ती 16:10 - नेपाली नयाँ संशोधित संस्करण10 उहाँले तिमीसँगै तिम्रा दाजुभाइ लेवीहरूलाई नजिक ल्याउनुभएको छ। अब के तिमीहरूले पूजाहारीपद पनि खोज्छौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिमीहरू र अरू सबै लेवीहरूलाई परमप्रभुले यस्तो इज्जत दिनुभएको छ। अब तिमीहरू पूजाहारीको पदमा पनि बस्न चाहन्छौ। Viz kapitolaपवित्र बाइबल10 परमप्रभुले तिमी लेवीहरू, पूजाहारीहरूलाई सहायता पुर्याउनको निम्ति उहाँको नजीक ल्याउनु भएकोछ। तर अहिले तिमीहरू पूजाहारीहरू हुने कोशिश गरिरहेका छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 उहाँले तिमीहरू र तिमीहरूका सङ्गी लेवीहरूलाई आफ्नै नजिक ल्याउनुभएको छ। तर अहिले तिमीहरू पुजारी पद पनि पाउने कोसिस गर्दैछौ। Viz kapitola |