गन्ती 16:1 - नेपाली नयाँ संशोधित संस्करण1 लेवीका पनाति, कहातका नाति, यिसहारका छोरा कोरह, र साथै रूबेनको कुलका एलीआबका छोराहरू दातान र अबीराम, अनि पेलेथका छोरा ओन अटेरी भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1-2 लेवी गोत्रका कहात वंशका यिसहारको छोरो कोरहले मोशाको नेतृत्वको विरुद्धमा विद्रोह गर्ने आँट गर्यो। रूबेन कुलका तीन जना अर्थात् एलिआबका छोराहरू दातान, अबीराम र पेलेथको छोरो ओन पनि त्योपट्टि लागे। इस्राएली समाजले चुनेका र खुबै रुचाएका दुई सय पचास इस्राएलीहरूले पनि त्यसको साथ दिए। Viz kapitolaपवित्र बाइबल1 यिसहारको छोरो, कहातको नाति अनि लेवीको पनाति कोरह अनि रूबेन कुलका एलीआबका छोराहरू दातान र अबीराम अनि पेलेतका छोरा ओन अट्टेरी भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 एक दिन लेवीको छोरा कहात, कहातको छोरा यिसहार, यिसहारको छोरा कोरहले, रूबेनी कुलका एलिआबका छोराहरू दातान र अबीराम अनि पेलेतको छोरा ओनलाई आफ्नो पक्षमा लिए। Viz kapitola |