Online Bible

- Reklamy -




गन्‍ती 15:7 - नेपाली नयाँ संशोधित संस्करण

7 र अर्घ-बलिको निम्‍ति डेढ़ लिटर दाखमद्य तैंले तयार गर्नू। त्‍यो परमप्रभुको निम्‍ति मीठो बास्‍ना स्‍वरूप तैंले चढ़ाउनू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 र त्‍योसित डेढ लिटर दाखमद्य पनि ल्‍याओस्। यी बलिका बास्‍नाले परमप्रभुलाई खुसी पार्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 अनि अर्घबलिको निम्ति हीनको तीन खण्डको एक खण्ड दाखरस राख्नु पर्छ र यसले परमप्रभुलाई मीठो वास्ना दिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 अनि अर्घबलिको रूपमा एक हिनको तीन भाग दाखमद्य तयार पार्नू। त्यो याहवेहलाई मनपर्दो मिठो बास्‍नाको रूपमा भेटीको रूपमा चढाउनू।

Viz kapitola kopírovat




गन्‍ती 15:7

Následuj nás:

Reklamy


Reklamy