Online Bible

- Reklamy -




गन्‍ती 15:39 - नेपाली नयाँ संशोधित संस्करण

39 त्‍यस झुम्‍कालाई हेर्दा तिमीहरूलाई परमप्रभुका आज्ञाहरूको सम्‍झना होस्‌ कि तिमीहरूले ती आज्ञाहरू पालन गर, र आफ्‍ना मन र आँखाका लालसामा लागेर पथभ्रष्‍ट नहोओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 ती झुम्‍काले तिमीहरूलाई सम्‍झना दिइरहनेछ र ती झुम्‍कालाई देख्‍नेबित्तिकै तिमीहरूले मेरा सबै आज्ञाहरू याद गर्नेछौ र तिनको पालन गर्नेछौ। तब तिमीहरू मदेखि तर्की जाने छैनौ र आफ्‍नै मनका इच्‍छा र चाहनाको पछि लाग्‍नेछैनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

39 यसकारण जब तिमीहरूले फुर्का देख्छौ, तिमीहरूले परमप्रभुको आज्ञा सम्झने छौ र तिनीहरूलाई पच्छ्याउनेछौ अनि तिमीहरू भूल बाटोमा जाने छैनौ, तिमीहरूको आँखा अनि हृदयको लालस पच्छ्यायो, जसले तिनीहरूलाई अविश्वासी बनाउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 यी झुम्काहरू तिमीहरूले हेर्नलाई होस्, जसद्वारा तिमीहरूले याहवेहका सबै आज्ञाहरू सम्झनेछौ। अनि तिमीहरूका हृदय र आँखाका अभिलाषालाई पछ्याएर पथभ्रष्‍ट नभई उहाँको आज्ञाहरू पालन गर्नेछौ।

Viz kapitola kopírovat




गन्‍ती 15:39

Následuj nás:

Reklamy


Reklamy