गन्ती 15:33 - नेपाली नयाँ संशोधित संस्करण33 दाउरा बटुल्नेलाई तिनीहरूले मोशा, हारून र सारा समुदायकहाँ ल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 त्यसलाई तिनीहरूले मोशा, हारून र सारा समाजको अघि पुर्याए। Viz kapitolaपवित्र बाइबल33 ती मानिसहरू ज-जसले उसलाई दाउरा बटुल्दै गरेको भेट्टाएका थिए तिनीहरूले उसलाई मोशा, हारून र अरू सबै मानिसहरू भएको ठाँउमा ल्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 अनि जसले त्यसलाई दाउरा बटुलिरहेको भेट्टाए, तिनीहरूले त्यसलाई मोशा, हारून र सारा समुदायकहाँ ल्याए। Viz kapitola |