गन्ती 15:28 - नेपाली नयाँ संशोधित संस्करण28 अजानमा पाप गर्ने त्यस व्यक्तिको प्रायश्चितको निम्ति पूजाहारीले परमप्रभुको सामु प्रायश्चित गरून्, र त्यसलाई क्षमा हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 वेदीमा पूजाहारीले त्यसलाई शुद्ध पार्नलाई शुद्धीकरणको विधि पूरा गरोस् र त्यसले क्षमा पाउनेछ। Viz kapitolaपवित्र बाइबल28 यस्तो प्रकारले पूजाहारीले उसको निम्ति प्रयाश्चित गराउने छ जसले अन्जानमा भूल गर्छ क्षमा गरिन्छ। ताकि त्यो व्यक्तिलाई परमप्रभुबाट क्षमा गरिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 पुजारीले अनजानमा पाप गर्ने त्यस व्यक्तिका निम्ति याहवेहको सामु प्रायश्चित गरोस्; र त्यसका निम्ति प्रायश्चित भएपछि त्यसलाई क्षमा हुनेछ। Viz kapitola |