गन्ती 15:15 - नेपाली नयाँ संशोधित संस्करण15 तिमीहरूका निम्ति र तिमीहरूसित प्रवास गर्ने परदेशीको निम्ति समुदायको एउटै नियम होस्। यो तिमीहरूका आउने पुस्तौँ-पुस्तौँसम्म अनन्तको विधि होस्। परदेशी पनि परमप्रभुको सामु तिमीहरूजस्तै होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तिमी र तिम्रा माझमा बास गर्ने विदेशीहरूले सधैँभरि एउटै नियमहरू मान्न कर लाग्छ। परमप्रभुको नजरमा उनीहरू र तिमीहरू एउटै हौ। Viz kapitolaपवित्र बाइबल15 यही नियमहरू इस्राएलका मानिसहरू र तिनीहरूसित यो देशमा बसो-बास गर्ने विदेशीहरू प्रत्येकको निम्ति लागू हुनेछ। यही कानून सदा-सर्वदा लागू रहनेछ। तिमी र तिमीहरूसित बसो-बास गर्ने विदेशीहरू परमप्रभुको उपस्थितीमा एकै हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 समुदायमा तिमीहरूका निम्ति र तिमीहरूसँग बसोबास गर्ने परदेशीहरूका निम्ति एउटै नियम लागू हुनेछ। योचाहिँ आउनेवाला पुस्ताका लागि सधैँभरिको विधि हो। याहवेहको सामु तिमीहरू र परदेशीहरू एउटै हौ। Viz kapitola |