Online Bible

- Reklamy -




गन्‍ती 15:10 - नेपाली नयाँ संशोधित संस्करण

10 अनि अर्घ-बलिको निम्‍ति दुई लिटर दाखमद्य ल्‍याउनू। त्‍यो परमप्रभुको निम्‍ति मन पर्ने मीठो बास्‍ना, आगोद्वारा चढ़ाइएको बलि हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 दुई लिटर दाखमद्यसित चढाउनुपर्छ। यो बलिको बास्‍नाले परमप्रभुलाई खुसी पार्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 अर्घबलिको निम्ति आधा हीन दाखरस पनि ल्याउनु पर्छ। यो बलि आगोद्वारा चढाइन्छ र यसको सुगन्धले परमप्रभुलाई प्रसन्न पार्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 अनि आधा हिन दाखमद्य पनि अर्घबलिको रूपमा ल्याउनू। योचाहिँ याहवेहलाई मनपर्दो मिठो बास्‍नाको रूपमा आगोद्वारा चढाइएको भेटी हुनेछ।

Viz kapitola kopírovat




गन्‍ती 15:10

Následuj nás:

Reklamy


Reklamy