Online Bible

- Reklamy -




गन्‍ती 14:39 - नेपाली नयाँ संशोधित संस्करण

39 जब मोशाले सबै इस्राएलीहरूलाई यी कुरा बताइदिए, तब मानिसहरूले ज्‍यादै बिलौना गर्न लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 परमप्रभुका कुरा मोशाले इस्राएलीहरूलाई सुनाए। तिनीहरूले दु:ख मानी विलाप गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

39 जब मोशाले यी सब कुराहरू इस्राएली मानिसहरूलाई बताइदिए तिनीहरू अत्यन्तै शोकाकुल भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 जब मोशाले सारा इस्राएलीहरूलाई यी कुराहरू बताए; तब तिनीहरू अत्यन्तै दुःखी भई विलौना गरे।

Viz kapitola kopírovat




गन्‍ती 14:39

Následuj nás:

Reklamy


Reklamy