गन्ती 14:32 - नेपाली नयाँ संशोधित संस्करण32 तर तिमीहरूका लाशचाहिँ यही उजाड़-स्थानमा छोड़िनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 तिमीहरू यही जङ्गलमा मर्नेछौ। Viz kapitolaपवित्र बाइबल32 तर तिनीहरूको निम्ति तिमीहरू यही मरुभूमिमा नै मर्ने छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 तर तिमीहरू, तिमीहरूका मृत शरीरहरूचाहिँ यही उजाडस्थानमा छोडिनेछन्। Viz kapitola |