Online Bible

- Reklamy -




गन्‍ती 14:3 - नेपाली नयाँ संशोधित संस्करण

3 किन परमेश्‍वरले हामीलाई तरवारले मर्नलाई यस ठाउँमा ल्‍याउनुहुँदैछ? हाम्रा जहान र बालबच्‍चा लूट स्‍वरूप पक्रिनेछन्‌। अब मिश्रदेशमा नै फर्कन हामीलाई उचित होइन र?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 किन परमप्रभुले हामीलाई त्‍यस देशमा लैजाँदै हुनुहुन्‍छ? लडाइँमा हामी मारिनेछौं, हाम्रा जहान, बालबच्‍चा कैदमा पर्नेछन्। के मिश्रमा फेरि जानु असल हुँदैन र?”

Viz kapitola kopírovat

पवित्र बाइबल

3 किन परमप्रभुले हामीलाई लडाईमा तरवारले काटी मार्न त्यस भूमिमा लैजानु हुँदैछ? हाम्रा जहान बालबच्चाहरू पनि लूटिने समान झैं लूटमा पक्रा पर्नेछन्। हामीलाई मिश्र देशमा फर्किनु नै असल हुन्छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 याहवेहले हामीलाई किन यस देशमा तरवारद्वारा मारिनका निम्ति ल्याउँदै हुनुहुन्छ? हाम्रा पत्नीहरू र बालबच्‍चाहरू लुटको मालजस्तै लगिनेछन्। के हामीलाई इजिप्टमै फर्किजानु असल हुँदैन र?

Viz kapitola kopírovat




गन्‍ती 14:3

Následuj nás:

Reklamy


Reklamy