Online Bible

- Reklamy -




गन्‍ती 14:28 - नेपाली नयाँ संशोधित संस्करण

28 तिनीहरूलाई भनिदेओ, ‘जस्‍तो म जीवित छु, परमप्रभु घोषणा गर्नुहुन्‍छ, मैले सुन्‍ने गरी तिमीहरूले जे-जे भनेका थियौ, म त्‍यही नै गर्नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 अब तिनीहरूलाई यो जवाफ दे, ‘म यो शपथ खाँदछु कि म जीवित छु भन्‍ने स्‍वयम् साक्षी राखी म भन्‍दछु, त्‍यसरी नै म तिमीहरूले मागेअनुसार गर्नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 तिनीहरूलाई भनी देऊ, ‘जस्तो म जिवित छु परमप्रभु भन्नुहुन्छ तिमीहरूले परमप्रभुको विरोधमा जे जति भनेका थियौ ती सब पूर्ण गरी दिनेछु। तिमीहरूलाई जे गर्नेछु त्यो यही हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 यसकारण तिनीहरूलाई भन्, “याहवेह घोषणा गर्नुहुन्छ, म जीवित भएझैँ तिमीहरूले भनेका कुराहरू मैले सुनेको छु। अनि म तिमीहरूसँग त्यसैअनुसार गर्नेछु।

Viz kapitola kopírovat




गन्‍ती 14:28

Následuj nás:

Reklamy


Reklamy