गन्ती 14:23 - नेपाली नयाँ संशोधित संस्करण23 तिनीहरूका पुर्खाहरूलाई शपथ खाएर भनेको प्रतिज्ञाको देश देख्नेछैन। मलाई तिरस्कार गर्नेले त्यो कहिल्यै देख्नेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 मैले तिनीहरूका पुर्खालाई प्रतिज्ञा गरेको देशमा तिनीहरू पस्न पाउनेछैनन्। मलाई इन्कार गर्ने कोही पनि त्यस देशमा पस्न पाउनेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 अर्थात् तिनीहरूमध्ये एउटैले पनि मैले तिनीहरूका पुर्खाहरूलाई शपथ खाएर दिन्छु भनी प्रतिज्ञा गरेको देशलाई कहिल्यै देख्न पाउनेछैनन्। मलाई अनादर गर्ने कुनै पनि व्यक्तिले त्यस देशलाई कहिल्यै देख्न पाउनेछैन। Viz kapitola |