गन्ती 14:17 - नेपाली नयाँ संशोधित संस्करण17 “यसैले परमप्रभु, आफ्नो महामहिमा प्रकट गर्नुहोस्, जसरी तपाईंले भन्नुभएको छ: Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 यसकारण परमप्रभु, म बिन्ती गर्दछु, तपाईंले आफ्नो शक्ति देखाउनुहोस् र आफ्नो प्रतिज्ञा पूरा गर्नुहोस्। तपाईंले यसो भन्नुभएको थियो, Viz kapitolaपवित्र बाइबल17 “यसर्थ अहिले हे मालिक आफ्नो महामहिमा प्रदर्शन गर्नुहोस्। तपाईंले प्रतिज्ञा गरे झैं देखाउनु होस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 “अब तपाईंले घोषणा गर्नुभएझैँ प्रभुको शक्ति प्रदर्शन गर्नुहोस्: Viz kapitola |