Online Bible

- Reklamy -




गन्‍ती 14:16 - नेपाली नयाँ संशोधित संस्करण

16 ‘परमप्रभुले ती मानिसहरूलाई दिन्‍छु भनी शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशमा ल्‍याउन सक्‍नुभएन, यसैकारण तिनीहरूलाई उजाड़-स्‍थानमा मारिदिनुभयो’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तपाईंले आफ्‍ना मानिसहरूलाई उजाड-भूमिमा मार्नुभयो किनभने तपाईंले तिनीहरूलाई दिन्‍छु भनी प्रतिज्ञा गर्नुभएको ठाउँमा तिनीहरूलाई ल्‍याउन सक्‍नुभएन।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 ‘आफूले शपथ गरेको भूमिमा मानिसहरूलाई ल्याउन नसक्दा परमप्रभुले तिनीहरूलाई मरुभूमिमा मार्नुभयो।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 ‘याहवेहले शपथ खाएर दिन्छु भनी प्रतिज्ञा गर्नुभएको देशमा यी मानिसहरूलाई ल्याउन सक्नुभएन। त्यसैले उहाँले तिनीहरूलाई उजाडस्थानमा मारिदिनुभयो।’

Viz kapitola kopírovat




गन्‍ती 14:16

Následuj nás:

Reklamy


Reklamy