Online Bible

- Reklamy -




गन्‍ती 14:10 - नेपाली नयाँ संशोधित संस्करण

10 तर सारा समुदायले तिनीहरूलाई ढुङ्गाले हान्‍नुपर्छ भनी मतो गरे। त्‍यस बेला परमप्रभुको महिमा भेट हुने पालमा सबै इस्राएलीहरूकहाँ देखा पर्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 सारा इस्राएली समाजले तिनीहरूलाई ढुङ्गाले हानेर मार्ने डर देखाउँदै थिए। तर अचानक ती मानिसहरूले आँखा तिरीमिरी पार्ने ज्‍योति, पवित्र पालमाथि परमप्रभु उपस्‍थित हुनुभएको देखे।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 तर त्यहाँ भएका सबै मानिसहरूले यहोशू र कालेबलाई ढुङ्गाले हिर्काएर मार्ने सल्लाह गरे। त्यसपछि भेट हुने पालमा सबै इस्राएली मानिसहरूको सामुन्ने परमप्रभुको महिमा देखा पर्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तर सारा समुदायले तिनीहरूलाई ढुङ्गाले हिर्काएर मार्ने सल्‍लाह गरे। तब याहवेहको महिमा भेट हुने पालमा सबै इस्राएलीहरूकहाँ देखा पर्‍यो।

Viz kapitola kopírovat




गन्‍ती 14:10

Následuj nás:

Reklamy


Reklamy