गन्ती 14:1 - नेपाली नयाँ संशोधित संस्करण1 त्यस रात सारा समुदाय कराई-कराई रोए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 रातभरि मानिसहरूले कष्ट मानेर रोई-कराई गरे। Viz kapitolaपवित्र बाइबल1 सबै मानिसहरू छाउनीभित्र त्यस रातभरि कराई कराई रोइ रहे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 त्यस रात इस्राएली समुदायका सबै मानिसहरू ठूलो सोरमा कराउँदै जोरसँग रोए। Viz kapitola |