Online Bible

- Reklamy -




गन्‍ती 13:21 - नेपाली नयाँ संशोधित संस्करण

21 यसैले तिनीहरू उक्‍लेर गई जीनको उजाड़-स्‍थानबाट लेबो-हमाततिरको रहोबसम्‍म त्‍यस देशको भेद लिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 ती मानिसहरू उत्तरतर्फ लागे। त्‍यस देशका दक्षिणमा सीनैको वनबाट पसेर उत्तरमा लेबो-हमात घाटीको छेउमा रहोबसम्‍म गई तिनीहरूले त्‍यहाँको भेद लिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

21 यसकारण तिनीहरू सीनको मरुभूमि देखि रहोबद्वारा लेबो हमात तिर चढे अनि त्यस भूमिको जाँज गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 यसकारण तिनीहरू उक्लेर गए। अनि जीनको मरुभूमिबाट लेबो हमाततिरको रहोबसम्म त्यस देशको बारेमा जाजुसी गरे।

Viz kapitola kopírovat




गन्‍ती 13:21

Následuj nás:

Reklamy


Reklamy