गन्ती 13:19 - नेपाली नयाँ संशोधित संस्करण19 उनीहरू बसेको देश असल कि खराब, कस्तो छ, र उनीहरू छाउनीमा कि किल्लामा, कस्ता सहरमा बस्दारहेछन्? Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 जमिन असल छ कि खराब, ती मानिसहरू खुल्ला सहरमा बस्छन् कि पर्खाल लाएका सुरक्षित सहरहरूमा बस्छन्, Viz kapitolaपवित्र बाइबल19 तिनीहरू राम्रो कि नराम्रो छन्? तिनीहरू कस्तो किसिमका शहर भित्र बस्छन्? शहरहरू अत्यन्तै सुरक्षित छन्। तिनीहरू खुल्ला गाउँहरूमा बस्छन् अथवा किल्लाहरूमा बस्छन् हेर? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तिनीहरू बस्ने देश कस्तो प्रकारको छ? त्यो असल छ कि खराब छ? तिनीहरू बसेका सहरहरू कस्ता प्रकारका छन्? ती पर्खालविनाका छन् कि बलियो किल्ला भएका छन्, हेर। Viz kapitola |