गन्ती 12:6 - नेपाली नयाँ संशोधित संस्करण6 तब उहाँले भन्नुभयो, “अब मेरो कुरा सुन: “जब तिमीहरूका बीचमा परमप्रभुको कुनै अगमवक्ता छ, तब म त्यससँग दर्शनमा आफैलाई प्रकट गर्छु, त्यससँग सपनामा कुरा गर्छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 र परमप्रभुले भन्नुभयो, “म के भन्छु, सुन। यदि तिमीहरूका माझमा अगमवक्ताहरू छन् भने दर्शन दिएर आफैंलाई तिनीहरूकहाँ जाहेर गर्दछु र सपनामा तिनीहरूसित बोल्दछु। Viz kapitolaपवित्र बाइबल6 परमप्रभुले भन्नुभयो, “मलाई सुन! जब तिमीहरू माझ अगमवक्ता छन् म, परमप्रभु आफै दर्शनमा उसलाई परिचय दिन सक्छु। म सपनामा त्योसित कुरा गर्न सक्छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तब उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो वचन सुन: “यदि याहवेहका अगमवक्ता तिमीहरूसँग थिए भने, म आफूलाई तिनीहरूसँग दर्शनहरूमा प्रकट गर्नेथिएँ; अनि म तिनीहरूसँग सपनामा कुरा गर्नेथिएँ। Viz kapitola |